Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विप्लव समूहका कार्यकर्ता पक्राउ


    बुधबार, असार २४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रौतहट । विप्लव समूहका कार्यकर्तालाई मंगलबार राति रौतहटबाट पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका २ खरियान डाडा टोलका ४० वर्षिय जमान सिंह वाइबा रहेका छन्।

    वन क्षेत्रबाट इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट विशेष सूचनाको आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। उनलाई ज्यानमार्ने उद्योग र हातहतियार खरखजाना मुद्दा छ। पक्राउ परेका वाईवामाथि थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपि हेम बहादुर शाहीले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार