Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज पनि थपिए उपत्यकामा २८ जना कोरोना संक्रमित


    मंगलबार, असार २३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । उपत्यकामा आज थप २८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरुमा काठमाडौंका १४, ललितपुरका १० र भक्तपुरका ४ जना गरि जम्मा २८ जना रहेका छन् ।

    हिजो सोमबार काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार