Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २०४ नयाँ काेराेना संक्रमित थपिए


    मंगलबार, असार २३ २०७७
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। पछिल्लाे २४ घण्टामा नेपालमा थप २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ। याे सँगै नेपालमा संक्रमितको संख्या १६ हजार १ सय ६८ जना पुगेको छ। 

    पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

    यस्तै हालसम्म ७ हजार ४ सय ९९ जना संक्रमण मुक्त भइ डिस्चार्ज भइसकेका छन् । सोमबारसम्म ३५ कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार