काठमाडौं । काेभिड–१९ काे पहिचानका लागि पीसीआर विधिबाट मात्र परीक्षण गर्नुपर्ने लगायतकाे माग राख्दै अनसन बसेका युवाले १२ औं दिनमा अनसन ताेड्ने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अनसनरत युवाबीच १२ बुँदे समहति भएपछि अनसन ताडिने भएकाे हाे । युवा अभियन्ता ई: र पुकार बम अनसनमा थिए ।
साेमबार राति भएकाे सहमतिमा मन्त्रालयका तर्फबाट डा. राेशन पाेखरेल र डा. समिरकुमार अधिकारीले हस्ताक्षर गरेका छन् भने अनसनरत पक्षबाट ई: र पुकार बमले हस्ताक्षर गरेका छन् ।
यस्ताे छ सहमतिकाे पूर्णपाठ

