Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गण्डकी प्रदेशमा थपिए १७ जना कोरोना संक्रमित, संक्रमित संख्या १११३ पुग्यो


    सोमबार, असार २२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गण्डकी प्रदेशमा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १११३ पुगेको छ ।
    स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार आज थपिएका संक्रमितहरुमा बागलुङमा ११ जना , काँस्कीमा १ जना, र वाग्लुङमा ५ जना गरि कुल १७ जना रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार