Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थपिए २ सय ९३ काेराेना संक्रमित, डिस्चार्ज भए १ सय ३२


    आइतबार, असार २१ २०७७
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । आइतबार २ सय ९३ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिए । 

    संक्रमितमध्ये ६ हजार ५४७ जना निको भएर घर फर्किएका छन् भने पछिल्लो २४ घण्टामा १ सय ३२ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

    हालसम्म मृतक ३४ जनामा कोरोना पुष्टि भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार