Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ६३ सहसचिवको सरुवा, को कहाँ ?


    आइतबार, असार २१ २०७७
    2.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ सहसचिवको काज सरुवा गरेको छ । मन्त्रालयले कतिपय सहसचिवलाई काज सरुवा गरेको छ भने कतिपयलाई कामकाज गर्नेगरी खटाएको छ । बरिष्ठ सहसचिवहरुलाई प्रदेश अन्तर्गत खटाइएको छ ।

    प्रदेशमा जुनियर सहसचिवलाई मात्र खटाइएको गुनासोलाई मध्यनजर गरी सरकारले सिनियर सहसचिवलाई खटाउन सुरु गरेको हो । केही दिनअघि बढु्वा भएका २२ सहसचिवलाई पनि मन्त्रालयले काज खटाएको छ ।

    शुक्रबारको निर्णयका आधारमा सरुवा हुने सहसचिवहरुको नामावली यसप्रकार छः

    हेर्नुहोस् सरुवा हुने सहसचिवहरुको नामावलीः

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार