Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीले सहमतिका लागि थप समय मागेपछि स्थायी समिति बैठक स्थगित


    शनिबार, असार २० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक सोमबारसम्मका लागि स्थगित भएको हो ।
    यसअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार सहमतिका लागि २ दिनसम्म स्थायी समिति बैठक स्थगित गरेका थिए ।

    शनिबार बस्ने भनिएको बैठक प्रधानमन्त्रीले थप समय मागेपछि स्थगित भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा दिन दबाब परेपछि उनी बैठकमै उपस्थित हुन छाडेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार