Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री ओली गंगालाल अस्पतालबाट मुटुको परीक्षण गरी फर्किए


    बुधबार, असार १७ २०७७
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित मुटु परीक्षणका लागि अस्पताल पुगेका छन् ।

    प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि गंगालाल पुगेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । मुटुको परीक्षणपछि प्रधानमन्त्री बालुवाटार फर्किसकेका छन् ।

    यसअघि उनी बालुवाटारमा जारी नेकपा स्थायी कमिटी बैठकका उपस्थित भएका थिए । बुधबार बिहान नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी समिति बैठक आज केहीबेर बसेर स्थगित भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार