Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंमा १७ जना कोरोना संक्रमित थपिए


    बुधबार, असार १७ २०७७
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । काठमाडौ उपत्यकामा पनि कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । बुधबार थपिएका ४ सय ८२ जना कोरोना संक्रमितमध्ये १७ जना काठमाडौं उपत्यकाभित्रका छन् ।

    काठमाडौंमा १०, ललितपुरमा ५ र भक्तपुरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार