Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप ४७६ मा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १३२४८ पुग्यो


    सोमबार, असार १५ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बितेको २४ घन्टामा ४ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् । आज थप भएका संक्रमितहरुमा ३६४ पुरुष र ११२ महिला छन् ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार