Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतमा एकै दिन ३ लाख १७ हजार कोभिड संक्रमित


    बिहिबार, माघ ६ २०७८
    590
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । भारतमा एकै दिन तीन लाख १७ हजार जनामा कोभिड देखिएको छ । यो संख्या तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै संक्रमितको संख्या दिनहुँ बढेको छ । 

    भारतका २९ ओटै राज्यमा ओमिक्रोन देखिएको छ । अहिलेसम्म आठ हजार २०९ जनामा ओमिक्रोन देखिएको छ । सबैभन्दा बढी महाराष्ट्रमा ओमिक्रोन संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा कोभिडबाट ४४१ जनाको मृत्यु भएको छ ।
    कोभिड संक्रमित बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार