Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अफ्रिका कप अफ नेसन्स: नाइजेरिया र इजिप्ट अन्तिम १६ मा प्रवेश


    बिहिबार, माघ ६ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अन्तिम खेलमा विजयी हुँदै नाईजेरिया र इजिप्ट अफ्रिका कप अफ नेसन्सको क्रमशः विजेता र उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेका छन् । 

    बुधबार राति नाईजेरियाले गिनीलाई २–० ले पराजित गर्दा समूह ‘डी’ मा शतप्रतिशत जित निकाल्यो । यता, इजिप्टले सुडानलाई १–० ले पराजित गर्दा लगातार दोस्रो जित निकाल्यो र प्रिक्वाटरफाइनलमा स्थान बनायो । 

    जितसँगै समूह ‘डी’ मा नाईजेरियाको ९ अंक रह्यो । समान ३ खेलबाट इजिप्टको ६ अंक रहँदा दोस्रो स्थानमा रह्यो । १ अंकको सुडान तेस्रो र समान १ अंकको गिनी पुछारमा रह्यो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार