Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • अभिनेत्री श्वेता खड्कालाई कोरोना


    मंगलबार, माघ ४ २०७८
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अभिनेत्री श्वेता खड्कालाई कोरोनाभाइरस संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएकी छन् ।

    केही दिनअघि सिन्धुपाल्चोक पुगेर फर्किकी अभिनेत्री श्वेतालाई कोरोना पोजेटिभ देखिएको हो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार