Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई कोरोना


    मंगलबार, माघ ४ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

    उनलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको छ । 

    ‘मलाई पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएको छ’, भानुले न्युज कारखानासँग भने । आफूलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरु कसैलाई संक्रमण नभएको पनि उनले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार