Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • कलेज र ट्युसन सेन्टरहरु १५ गतेसम्म बन्द गर्ने निर्णय


    आइतबार, माघ २ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठकले कजेज तथा ट्युसन सेन्टरहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।

    ओमिक्रोन भेरियन्ट नियन्त्रणसम्बन्धी आदेशमा १५ गतेसम्म विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्ने उल्लेख छ । 

    त्यस्तैगरी बैठकले नेपाली भूभागमा एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गर्ने र माघ १५ गतेसम्म सिनेमा हाल र जिम हाल बन्द गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार