काठमाडाैं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ ।
स्रोतका अनुसार मंगलबार आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हाे ।
रिपोर्टमा कोरोना संक्रमण पुष्टि भए पनि उनको स्वास्थ्य अवस्था भने सामान्य छ । उनी होम आइसोलेशनमा छन् ।