Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै, स्मार्ट लकडाउनबारे छलफल गरिने


    मंगलबार, पुष २७ २०७८
    490
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । कोभिड–१९ संक्रमण दर बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न भएकाे छ ।

    मंगलबार दिउँसो बस्न लागेकाे बैठकमा स्मार्ट लकडाउनबारे छलफल गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । 

    उनका अनुसार बैठकमा सुरक्षा विज्ञहरु र मन्त्रालयसँग छलफल गरेर साझा धारणा तयार गरेर कसरी अघि बढ्ने भन्ने बिषयमा निर्णय हुनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार