Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाँच दिनदेखि बेपता पुरुष मृत फेला


    बिहिबार, असार ११ २०७७
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कञ्चनपुर । पाँच दिनदेखि बेपता भएका कञ्चनपुरका एक पुरूष मृत फेला परेका छन्।

    बेलौरी नगरपालिका ७ का ५२ वर्षिय फागुराम चौधरी असार ६ गतेदेखि बेपत्ता थिए। उनको बुधबार साँझ सोही वडाको उखुबारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

    उनको मृत्यको कारण के हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कमल थापा क्षेत्रीले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार