Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय


    सोमबार, पुष २६ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

    शिक्षा सचिवको नेतृत्वमा सोमबार बिहान बसेको बैठकले बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र ((सीसीएमसी) ले गरेको सिफारिसलाई कार्यान्वयनमा लैजानेसाे निर्णय गरेको हाे । 

    यसअघि आइतबार बसेको सीसीएमसीसीले कोरोना संक्रमण रोकथामका लागि वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो ।

    बन्दको मोडालिटीबारे मन्त्रालयले केहीबेरमा सूचना जारी गर्दैछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार