Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • गण्डकी प्रदेशमा भर्खरै थपिए ११ जना कोरोना संक्रमित,संक्रमितको संख्या ७५३ पुग्यो


    बिहिबार, असार ११ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज बिहिवार बिहानै गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । संक्रमितहरु स्याङजाका १ जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वका २ जना, म्याग्दीका ६ जना र,वाग्लुङका २ जना भएको स्वाथ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा.बिनोद बिन्दु शर्माले जानकारी दिनु भयो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ पुगेको छ ।

    gandaki 11.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार