Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रियसभा निर्वाचन: उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान, भोलिदेखि आचारसंहिता लागु हुने


    आइतबार, पुष २५ २०७८
    545
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  निर्वाचन आयोगले १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गरेको जानकारी दिएको छ । 

    निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागिे निर्वाचन आचारसंहिता, २०७२ सोमबार (२६ पुस)बाट लागु हुने आयोगले जनाएको छ ।

    उम्मेदवारको अन्तिम नामावली र चुनाव चिन्ह :

    election-1.PNG.png
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार