Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले अधिवेशन: अर्घाखाँचीमा पिताम्वर भुसाल र जीवनारायण कोइरालाको उम्मेदवारी घोषणा


    शुक्रबार, पुष २३ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अर्घाखाँची, २३ पुस । नेकपा एमाले अर्घाखाँचीको जिल्ला अधिवेशन सदरमुकाम सन्धिखर्कमा सुुरु भएको छ ।

    एमाले अर्घाखाँचीको नेतृत्वसहितको पदाधिकारी चयन सहमतिमा गर्ने तयारी छ । तर, नेतृत्वको लागि पिताम्वर भुसाल र जीवनारायण कोइरालाले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

    अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा माओवादी केन्द्र निकट जनसाँस्कृतिक महासंघका केन्द्रीय सदस्य राजेन्द्र जिसीसहितका विभिन्न व्यक्तिहरु एमालेमा प्रवेश गर्नुभएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार