Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २६ एसएसपीको सरुवा, उपत्यका अपराध अनुसन्धानमा कुँवर, ट्राफिकमा जोशी


    शुक्रबार, पुष २३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीले बिहीबार राति २६ एसएसपीको सरुवा गरेको छ ।

     प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा भएको छ । उमेशराज जोशीको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा भएको छ भने भीम ढकाललाई अन्तर्राष्टिय विमानस्थल सुरक्षा कार्यालयमा पठाइएको छ ।

    अपराध अनुसन्धान कार्यालयका चन्द्रकुवेर खापुङलाई १ बर्ष नै नपुगी १० महिनामै प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।

    कस कसको कहाँ  

    1.jpg

    2.jpg

    3.jpg

    4.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार