Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसको १६ जिल्ला अधिवेशन माघ १५ गतेलाई सारियो


    बुधबार, पुष २१ २०७८
    475
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । यसअघि अधिवेशन हुन नसकेका जिल्लाहरुको नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन पुनः सरेको छ ।

    यसअघि अधिवेशन हुन नसकेका जिल्लाहरुको अधिवेशन पुस २७ गतेसम्मका लागि सारिएको थियो तर माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला अधिवेशन पुनः माघ १५ गतेसम्मका लागि सारिएको हाे ।

    सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरका जिल्ला अधिवेशन हुन बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार