Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गठनबन्धनले टुंगाे लगायो राष्ट्रियसभा उम्मेदवार


    मंगलबार, पुष २० २०७८
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । राष्ट्रियसभा निर्वाचनका लागि कर्णाली प्रदेशबाट नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)लगायत गठनबन्धन दलहरूले उम्मेदवारको टुङ्गो लगाएका छन् ।

    नेकपा माओवादी केन्द्रको तर्फबाट सुर्खेतका नरबहादुर विष्ट, नेपाली कांग्रेसबाट सुर्खेतकै सहिद पत्नी दुर्गा गुरुङ र नेकपा एकीकृत समाजवादीबाट सल्यानका उदय बोहोरा उम्मेदवार बनाउने गठबन्धन दलहरूले निर्णय गरेका हुन् । 

    यसभन्दा अघि नै एमालेले राष्ट्रियसभाका उम्मेदवार चयन गरि सकेको छ । एमालेका चुडामणि शर्मा तथा गंगा थापा महत र पदमबहादुर माझीको नाम टुङ्गो लगाएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार