Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नारायणकाजीको प्रस्तावमा प्रचण्ड पुनः पार्टी अध्यक्ष


    सोमबार, पुष १९ २०७८
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षको जिम्मेवारी पुन पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् । 

    सानेपास्थित हेरिटेज गार्डेनमा बसेको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा प्रचण्डलाई  अध्यक्ष बनाउने निर्णय गरेको हो । 

    प्रचण्ड तीन दशकदेखि अध्यक्षको जिम्मेवारीमा रहँदै आएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार