काठमाडौं । गृह मन्त्रालयले जनपद प्रहरी समूहतर्फका ७०२ जना प्रहरी जवानहरुलाई प्रहरी हवल्दारमा बढुवाको लागि सिफारिस गरेको छ ।
आइतबार राति बसेको प्रहरी प्रधान कार्यालयको बढुवा समितिको वैठकले ७०२ जना प्रहरी जवानहरुलाई हवल्दारमा बढुवाको लागि सिफारिस गरेको हो।
हेर्नुहोस् बढुवा सिफारिस भएकाहरुको सूची: