Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • पसलमा आगलागी हुँदा २० लाखको क्षति


    आइतबार, पुष १८ २०७८
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित पूजा जेनरल स्टोर एण्ड सुर्तीजन्य किराना पसलमा आगलागी हुँदा २० लाखभन्दा बढीको क्षति भएको छ । 

    पसलमा रहेका रिचार्जकाड, चाउचाउ, दालमोठ, मैदाको बोरा, तेलको  टिना, गुटखा, चिनी, दालसहित जलेर नष्ट हुँदा २० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको पसलका सञ्चालक सुनिता कुमारी साहले बताइन् । 

    आगलागीको कारण अझै नखेलेको प्रहरीको भनाइ छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार