Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उज्वेकिस्तानमा ग्यास विष्फोट: तीन जनाको मृत्यु, चार घाइते


    शनिबार, पुष १७ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । उज्वेकिस्तानको पूर्वी फर्गाना क्षेत्रमा एउटा नुहाउने घरमा भएको ग्यास विष्फोटमा तीन जनाको मृत्यु भएको छ।

    साथै अन्य चार जना घाइते भएको उज्बेकको आपतकालीन मन्त्रालयले जनाएको छ।

    विष्फोटको कारण नुहाउने घरको छाना भत्किएको बताइएको छ ।

    घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार