Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • चन्द्रागिरिमा युवकको शव फेला


    बिहिबार, पुष १५ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा एक युवकको शव फेला परेको छ। 

     महानगरीय अपराध महाशाखाका अनुसार चन्द्रागिरि-४ स्थित चित्लाङ जाने सडकमा ३० वर्षीय सुजन लामाको शव भेटिएको हाे । बिहीबार बिहान शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा, थानकोट वृत्त र फरेन्सिक चिकित्सकसहितको टोली घटनास्थल पुगेर घटनाबारे अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार