Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता हुँदै


    सोमबार, पुष १२ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकता हुने भएको छ । मंगलबार राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच दुई पार्टीबीच एकता घोषणा हुन लागेको हो ।

    २०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेकाहरुले नेकपा (जनवादी) को नाममा राजनीतिक गतिविधी गर्दै आएका थिए । जनवादीको प्रमुखमा देवेन्द्रसिंह महता छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार