Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु


    सोमबार, पुष १२ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डोल्पा ।मुड्केचुला-७ गारापारीमा लु३त २६२५ नम्बरको ट्याक्टर आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी थप दुई जना घाइते भएका छन् । 

    मृत्यु हुनेमा मुड्केचुला-७ का ५० वर्षीय जंगे सार्की रहेका छन् । त्यस्तै घाइते हुनेमा जुम्ला तातोपानी गाउँपालिका-५ का १९ वर्षीय लक्ष्मण न्यौपाने, मुड्केचुला-९ होर्तमा लंकु बुढा रहेको प्रहरीले जनाएको छ । 

    ट्याक्टर चालक बेपत्ता भएको प्रहरीले जनाएको छ । जुम्लाबाट सर्मी आउँदै गरेको ट्याक्टर दुर्घटना भएको हो । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार