Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • राजर्षिजनक विश्वविद्यालयले माग्यो लेखा सहायकदेखि अधिकृतसम्मका कर्मचारी (सूचनासहित)


    सोमबार, पुष ५ २०७८
    630
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राजर्षिजनक विश्वविद्यालय सेवा आयोगले कर्मचारी भर्नाका लागि  दरखास्त आह्वान गरेको छ ।

    विभिन्न १३ पदका लागि स्थायी पदपूर्ति गर्न आयोगले विज्ञापन आह्वान गरेको हो । विश्वविद्यालयले प्राविधिक अधिकृत, लेखा अधिकृत, शाखा अधिकृत, मुख्य प्राविधिक सहायक (कम्युटर, आइटी र एमएलटी), मुख्य कार्यालय सहायक, मुख्य लेखा सहायक, कार्यालय सहायक, लेखा सहायक र ल्यामब ब्वाईका लागि विज्ञापन आह्वान गरेको हो । 

    योग्यता पुगेका व्यक्तिले ९ माघसम्म नियमित शुल्क र १६ माघसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । 

    ju1.PNG.png
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार