Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि


    बिहिबार, असार ४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, ४ आषाढ । गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । संक्रमितहरु पूर्वी नवलपरासीका १८,जना तनहुँका १२,जना गोरखाका ११ जना र मनाङका १ जना भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    Gandaki press 4.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार