Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • काँग्रेसको ललितपुर २ सभापतिमा खड्का विजयी


    मंगलबार, मंसिर ७ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । नेपाली कांग्रेसको ललितपुर क्षेत्र नं. २ को सभापतिमा महेश खड्का विजयी भएका छन् । खड्काले एक सय ७९ र सभापतिका अर्का उम्मेदवार महेन्द्रदेव सिंहले एक सय ३५ मत पाएको मतदान अधिकृतले गणेश खनालले जानकारी दिए ।

    कार्यसमिति सचिवमा राजु महर्जन र रवीन्द्र महर्जन छन् । सहसचिवमा दिनेश राउत र विभुषण शाक्य भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार