पाेखरा । नेकपा (एमाले)को दशौं राष्ट्रिय महाअधिवेशनका लागि कास्कीबाट ३१ जना प्रतिनिधि छानिएका छन् । छानिएका प्रतिनिधि १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा भाग लिनेछन् ।
खुलातर्फ २१ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् । जसमा दामोदर बैरागी, कृष्ण थापा, रश्मी आचार्य,आरपी खनाल, तेजनारायण अधिकारी, युवराज पौडेल, भेषराज बराल राजीव पहारी, पुण्यप्रसाद पौडेल र दीपक पौडेल रहेका छन् ।
त्यस्तै, विष्णुबहादुर केसी, जगन्नाथ बास्तोला, पुष्पज्योति ढुंगाना, विजय सुवेदी, नवराज ओझा, शंकरनाथ पौडेल, वेदबहादुर गुरुङ, दिलीप न्यौपाने, नारायणी भट्टराई, बैनबहादुर क्षेत्री र गंगा कुँवर पनि खुलाबाटै महाधिवेशन प्रतिनिधि बनेका छन् ।
महिला काेटामा विद्या भट्टराई, प्रभा काेइराला,मन्जु गुरुङ, शोभाबराल पहारी,सुशीला पराजुली र सन्तुदेवी सुवेदी प्रतिनिधि चुनिएका छन् ।
दलिततर्फ धनबहादुर नेपाली, अर्जुन सुनाम, डामबहादुर विक र मनबुजा विश्वकर्मा चयन भएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend