Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्ड बिरामी भएपछि महोत्तरीमा स्थगित कार्यक्रम १ मंसिरलाई तय


    सोमबार, कार्तिक २९ २०७८
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएपछि महोत्तरीमा स्थगित भएको कार्यक्रम १ मंसिरमा हुने भएको छ ।  प्रचण्डकै  उपस्थितिमा  १ मंसिरमा कार्यक्रम गर्ने  माओवादी केन्द्र महोत्तरीले जनाएको छ ।

    २७ कात्तिकमा  रामगोपालपुरमा प्रचण्डको उपस्थितिमा आमभेला तथा उदघाटन कार्यक्रम गर्ने तयारी भइरहेको बेला प्रचण्डको स्वास्थ्यमा समस्या आएपछि अन्तिम समयमा कार्यक्रम स्थगित भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार