Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • बढ्यो हवाई भाडादर, कहाँको कति ? हेर्नुहोस्


    आइतबार, कार्तिक २८ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । हवाई इन्धनको मूल्य बढेसँगै वायुसेवा सञ्चालकले हवाई भाडादर बढाएको छ । वायुसेवा सञ्चालकले एक सूचना जारी गर्दै भाडादर सार्वजनिक गरेको हो । 

    भोलि सोमबारदेखि लागू हुने नयाँ शूल्कअनुसार काठमाडौंबाट धनगढीसम्मको भाडा २२० रुपैयाँ, काठमाडौंबाट जुम्लासम्मको भाडा १७० रुपैयाँ, काठमाडौंबाट नेपालगन्जसम्मको भाडा १६० र  पोखराबाट विराटनगरसम्मको टिकट १८० रुपैयाँ बढेको छ । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार