Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • ३०६ जना कोरोना संक्रमित थपिंदा ६ जनाको मृत्यु


    आइतबार, कार्तिक २८ २०७८
    555
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३०६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९६०६ जनामा गरिएको नमूना परीक्षणमा ३०६ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार २४ घण्टामा ३४८ जना निको भएर फर्किएका छन् । सो समयावधिमा ६ जना संक्रमितको मृत्यु भएको छ । अहिले देशभर ७२१५ जना सक्रिय संक्रमित रहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार