Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • गिरिराजमणि पोखरेल भन्छन्: न्यायाधीशहरूले उठाएकाे आवाज जायज छ, प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ


    शुक्रबार, कार्तिक २६ २०७८
    2.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले राजीनामा दिएर बाटो खुला गरिदिनु पर्ने बताएका छन ।

    जबराकाे राजीनामाको माग गर्दै सर्वाेच्च अदालतकै १९ जना न्यायाधीश र नेपाल बार एसाेसिएसन आन्दाेलनमा रहेका बेला उनकाे साे अभिव्यक्ति सार्वजनिक भएकाे हाे । 

    न्यायाधीशहरूले न्यायलयको सुधारको लागि उठाएका आवाजहरू जायज भएको बताउदै उनले जबराकाे विषयमा गठबन्धनमा छलफल गर्नुपर्ने सुझाव दिएका छन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार