Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • पूर्वराजा ज्ञानेन्द्रलाई प्रधानमन्त्री देउवाको काउन्टर- शासन गर्ने भए चुनाव लडेर आउनुस्


    बुधबार, कार्तिक २४ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने भए चुनाव लडेर आउन भन्दै चुनौती दिएका  छन् ।

    गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार बिहान शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शाहलाई गणतान्त्रिक शासन व्यवस्था विरुद्ध नलाग्न आग्रह गर्दै चुनाव लडेर आउन चुनौती दिएका हुन् ।

    ज्ञानेन्द्र शाहले आफूलाई जेलमा कोचेको स्मरण गर्दै देउवाले भने, ‘त्यतिबेलादेखि नै गणतन्त्रको माहोल शुरु भयो, ‘शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार