काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिलेर एमसीसी पास गराउन पत्र लेखेको रहस्य खोलेका छन् । देउवाले प्रचण्डसँग मिलेर अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्स कर्पाेरेशन एमसीसी पारित गर्ने प्रतिवद्धता पत्र पठाइएको खुलासा गरेपछि राजनीतिमा तरंग पैदा भएको छ ।
प्रचण्डले भने एमसीसी अहिलेकै अवस्थामा पारित हुनै नसक्ने बताउँदैआएका छन् । देउवाले प्रचण्डसँग मिलेर एमसीसी पास गराउन पत्र लेखेको बताएका छन् ।
आज स्वदेश फर्किएलगत्तै त्रिभुवन विमानस्थलमा संचारकर्मीसँग बोल्दै देउवाले भने–‘प्रचण्डजी र मैंले एमसीसी पास गराउँछौं भनेर पत्र पठाइसकेका छौं ।
एमसीसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुसँग देउवाले बेलायतमा भेटघाट गरेका थिए । बेलायतमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा देउवा सहभागी हुँदा ल्याटोतुंसँग एमसीसीबारे नै कुराकानी भएको थियो । त्यहाँबाट फर्किएपछि उनी एमसीसी पास गराउने रणनीतिमा छन् ।
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend