कञ्चनपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले एमालेलाई पाकेटमारहरुको पार्टीको संज्ञा दिएका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै भने–एमाले पार्टी पकेटमारले कब्जा गरेका छन् ।
बिहीबार कञ्चनपुरमा आयोजित नेकपा (एकीकृत समाजवादी) को विस्तारित बैठकमा सम्बोधन गर्दै आलेले भने–‘माधव कमरेडले बनाएको घरमा पकेटमार छिरेको छ । एउटा पकेटमारका कारणले कम्युनिष्ट आन्दोलन धरासायी अवस्थामा पुगेको छ ।’
उनले केपी ओलीको पार्टीलाई सुदूरपश्चिममा जिरो डिग्री सेल्सियसमा पु¥याउने बताए । उनले भने–‘केपी ओलीको पार्टीलाई सुदूरपश्चिममा जिरो डिग्री सेल्सियसमा पुर्याउनेछौं । त्यसपछि उहाँले आफ्नो नाम गिनीज बुकमा लेख्नुहुन्छ ।’
मन्त्री आलेले सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनका लागि वर्तमान सरकार सक्रिय भएर लागेको बताए । मन्त्री आलेले अबको दुई वर्षभित्र महेन्द्रनगरको मझगाउँ विमानस्थल सञ्चालन गर्ने बताएका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend