Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आजै पदबाट राजीनामा दिने


    बुधबार, कार्तिक १० २०७८
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटाैंडा । प्रदेशसभामा बहुमत नजुट्ने प्रस्ट भइसकेको अवस्थामा बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने तयारी गरेकी छन् ।

    मुख्यमन्त्री शाक्यले बुधबार बस्ने प्रदेशसभा बैठककाे छलफलमा उठेका प्रश्नको जवाफ प्रदेशसभामा दिने र लगत्तै राजीनामासमेत दिने तयारी रहेकाे प्रदेश सरकारको सामाजिक विकास राज्यमन्त्री जुनेलीमाया श्रेष्ठले जानकारी दिइन् । 

    प्रदेशसभामा सत्तारुढ दल नेकपा एमाले अल्पमतमा छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार