काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका गिनिज बुक रेकर्ड साझा गरेका छन् ।
बुधबार मात्रै ओलीले गिनिज बुक आधा त आफूहरुले गरेको कामले भरिने अभिव्यक्ति दिएपछि बाबुरामले व्यंग्यात्मक रुपमा चित्रण गर्दै ओलीका गिनिज बुक रेकर्ड साझा गरेका हुन्।
पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत् ओलीका गिनिज बुक भन्दै पाँच वटा बुँदा उल्लेख गरेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्-“ओलीको गिनिज बूक रेकर्ड- १. २/२पटक असंवैधिक ढंगले संसद विघटन र अदालतबाट पुनर्स्थापना; २.संघमा२/३बहुमतको सरकार र ६वटा प्रदेश सरकार गुमाएर सडकमा ३.सरकारी निवासमा विदेशी गुप्तचरसंग घण्टौं कानेखुसी ४.मुखमा कम्युनिष्ट मनमा ठोरीवाला राम ५.हावादारी गफ र उखान टुक्कामा ताली लाउने अरिंगाल सेना !”
ओलीको गिनिज बूक रेकर्ड=१.२/२पटक असंवैधिक ढंगले संसद विघटन र अदालतबाट पुनर्स्थापना;२.संघमा२/३बहुमतको सरकार र ६वटा प्रदेश सरकार गुमाएर सडकमा;३.सरकारी निवासमा विदेशी गुप्तचरसंग घण्टौं कानेखुसी;४.मुखमा कम्युनिष्ट मनमा ठोरीवाला राम;५.हावादारी गफ र उखानटुक्कामा ताली लाउने अरिंगाल सेना! https://t.co/Kz1zJUHxBx
— Baburam Bhattarai (@brb1954) October 21, 2021
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend