Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषदकाे आकस्मिक बैठक


    बुधबार, कार्तिक ३ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

    लगातारको वर्षा पछिको बाढी पहिरोका कारण ठूलो मात्रामा जनधनको क्षति भएछि प्रधानमन्त्री देउवाले सिंहदरबारमा दिउँसो २ बजेका लागि बैठक बाेलाएका हुन् ।

    बैठकमा बाढीपहिरोले देशभर पुर्याएको क्षतिका विषयमा छलफल हुने सचिवालयले बताएको छ । बाढी तथा पहिरो पीडितलाई उद्धार, राहत र पुनःस्थापना लगायतका विषय सरकारले विशेष निर्णय गर्ने छ ।

    मन्त्रिपरिषदको बैठक अगाडि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बस्नेछ ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार