Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रक्षामन्त्री रिजाल आर्मी हेड क्वाटर पुगे


    आइतबार, असोज ३१ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  रक्षामन्त्री डा. मीनेन्द्र रिजालले जंगी अड्डास्थित नेपाली सेनाको मुख्यालय पुगेका छन् । नेपाली सेनाका अनुुसार रक्षामन्त्री रिजालले जंगी अड्डाको निरीक्षण गर्दै विभिन्न विषयमा जिज्ञासा राखेका छन् । 

    नेपाली सेना र राष्ट्रिय सुरक्षाको विकास र प्रर्वधनका लागि आफूले प्रयास गर्ने मन्त्री रिजालको प्रतिबद्धता छ । न्युज कारखाना 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार