Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • सुरेन्द्र पाण्डेकाे आरोप: वार्ता गर्न जा भनेर माधव नेपाल आफू अर्कै बाटोमा लागे


    बुधबार, असोज १३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले माधव नेपाललाई पार्टी विभाजन गर्न उक्साएको भनेर लगाईएको आरोपमा सत्यता नरहेको बताएका छन् । 

    मंगलबार राति एक कार्यक्रममा बोल्दै पाण्डेले उक्त आरोपमा कुनै सत्यता नरहेको भन्दै एमाले विभाजन गर्न आफुहरु कहिल्यै नलागेको बताएका हुन् ।

    नेता नेपालले आफुहरुलाई उल्लु बनाएको भन्दै उनले १० बुँदे सहमति अधिकांश स्थानमा कार्यान्वयन भएको बताए । 

    उनले आफुलाई वार्तामा जा भनेर नेपाल आफु पार्टी विभाजन तिर लागेको पनि आरोप लगाएका छन् । उनले भने – ‘उहाँले वार्ता गर्न जा, यो यो कुरा गर भन्ने, अनि माधव नेपाल आफू चाहीँ अर्कै बाटोमा लाग्ने काम गर्नुहुँदैन् नि ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार