काठमाडौं । प्रमुख प्रतिक्षी नेकपा एमालेका नेता शंकर पोखरेल सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश चोरवाटोबाट फिर्ता लिएको आरोप लगाएका छन् ।
सरकारले दल विभाजन गर्न सजिलो हुने राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेपछि मंगलबार पोखरेलले सामाजिक सञ्जालमार्फत सो टिप्पणी गरेका हुन् ।
उनले संविधान र कानुनको दुहाईदिने गठवन्धनले आफैले ल्याएको दलविभाजन सम्वन्धी अध्यादेश आफ्ना लागि गलपासो भएसी चोरवाटोवाट फिर्ता लिएको बताएका छन् ।
सोमबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी हुन् । सरकारले गत भदौ ९ गते ४० प्रतिशतको प्रवाधान हटाएर केन्द्रीय समिति र संसदीय दलमध्ये कुनै एकमा २० प्रतिशत मात्र भएपनि दल विभाजन गर्न सकिने नयाँ प्रावधान ल्याएर अध्यादेश जारी गरेको थियो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend